हामीले यसअघि शब्दको शुरुमा 'ई' दीर्घ हुने आधारको बारेमा चर्चा गर्यौं ।आज हामी शब्दको बीचमा 'ई' दीर्घ हुने आधारको चर्चा गर्दैछौं ।
केन्द्रीय,त्वदीय,भवदीय,सम्पादकीय,स्वकीय,परकीय,ईश्वरीय,आत्मीय,उल्लेखनीय,दर्शनीय,पठनीय,ग्रामीण,कुलीन,प्राचीन,समीचीन,अर्वाचीन,कालीन,नवीन,
२.करण,कृत,कार,भवन अन्त्यमा आउने शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-एकीकरण,पृथकीकरण,,विद्युतीकरण,केन्द्रीकरण,,घोषीकृत,अस्वीकृत,अङ्गीकार,अस्वीकार,(आविष्कार होइन)
३. संख्यावाचक शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-बाईस,तेईस,चौबीस,बत्तीस ,बयालीस ,पैंतालीस
४. रेफपूर्वका केही शब्दका बीचमा 'ई'दीर्घ लेखिन्छ :-प्रकीर्ण,विकीर्ण,सङ्कीर्ण,उत्तीर्ण,अनुत्तीर्ण,निर्जीव,
५.केही तत्सम शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :- परीक्षा,समीक्षा,प्रतीक्षा,गम्भीर,,प्रतीक,शरीर,समीप,विहीन,विपरीत,मनीषि,कुटीर,कीरीट,भयभीत,अतीत,
नोट;- यी शब्दलाई सार्नुहोला र आफूले पनि त्यस्तै शब्द थप्नुहोला ।ती शब्दलाई वाक्यमा प्रयोग गर्नुहोला र प्रगतिविवरण दिनुहोला ।
No comments:
Post a Comment
Please leave your Comments here...▼