Link List
गृहपृष्ठ
कविता
गजल
गीत
गेडी
लेख
बगेडी
मुक्तक
ब्याकरण
Wednesday, February 15, 2012
गजल
असारको बादलले पुकार्छ ।
तिहारको मादलले पुकार्छ ।।
पाकेर राताम्पुर बोटमाथि ।
वसन्तको काफलले पुकार्छ ।।
Read More..बाँकी अंश हेर्नुस
Friday, December 30, 2011
प्रतीक्षा
चराको गीतसँगै उठेका हिउँकुमारीहरु,
एकै लहर खडा हुन्छन् पँधेरामा,
घामको मुस्कान देखेर लजाउँछन्
त्यसैले
गालामा लाली चढाउँछन्,
र यौवनको शोभा बढाउँछन् ।
हो
त्यहाँबाट पारि हेर्दा,
Read More..बाँकी अंश हेर्नुस
Wednesday, September 14, 2011
मुक्तक
दौरा-सुरुवाल च्यातेर कोट-पेन्ट लगाएँ,
स्वदेशी पानी त्यागेर, विदेशी सेन्ट लगाएँ,
के गरिंन मैले पुरानो नेपाल बिर्साउँन ?
पुर्ख्यौली घर भत्काएर, बासका लागि टेन्ट लगाएँ ।।
Saturday, August 27, 2011
गजल
शिरमाथि लगाएर चन्द्रमाको ताज ।
हेरिरहुँ जस्तो लाग्यो आफ्नै मुहार आज ।।
गाजलुको घुम्टो खोली उनले मलाई हेर्दा ।
आफैंसँग लाग्यो मलाई पैलोपल्ट लाज ।।
Read More..बाँकी अंश हेर्नुस
Tuesday, June 21, 2011
पिरतीको डोरी बरै काट्न नमिल्ने
जे गरे'नि आफैंलाई ढाँट्न नमिल्ने ।
हेर्दा-हेर्दै चमेली त सेतै फुल्यौ नि
तिम्रो-मेरो पुरानो त्यो याद भुल्यौ कि?
मेरो पनि शिरमा तिम्रो रङ्ग सरेछ
शर्म बरै के बुझेर दङ्ग परेछ ।।
Read More..बाँकी अंश हेर्नुस
Older Posts
Home
Subscribe to:
Posts (Atom)