रावणले जोगीको भेषमा आएर सीतालाई हरण गर्यो,
जालन्धरको भेषमा विष्णुले बृन्दाको सतीत्व हरण गर्यो ,
निष्पक्षताको नाममा मान्छेले पीपलपाते चरित्र देखायो, रावणलाई राक्षस र विष्णुलाई ईश्वरको रूपमा वरण गर्यो ।।
२
उज्यालो दिन वा रातको कुनैपनि प्रहरमा,
गाउँ-बेंसी वा सानो-ठूलो जुनसुकै शहरमा ,
सावधान! जीवनका फूलहरु पर्नसक्छन्,
मान्छेका एम्बुसमय गुरिल्ला नजरमा ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼