Showing posts with label गीतिकविता. Show all posts
Showing posts with label गीतिकविता. Show all posts

Tuesday, December 21, 2010

अमृत-दीप(गीतिकविता)

आँखाभरि अजम्बरी रुप खुल्यौ कस्तो ?
अमृतले जुनीजुनी दीप जल्यौजस्तो ।

लालुपाते हातभरि इन्द्रधनु सीप,
हिउँचुलीझैं माया मेरो अँजुलीमा टिप।
नखोलेरै मनको कुरा खोलिरहें कस्तो?
नबोलेरै तिमीसँग बोलिरहे जस्तो।।