शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट ओर्लिएर पनि दुई घन्टा हिंडेपछिमात्र घर पुगिन्छ ।गाउँमा यस्तै हुन्छ भन्ने लागेकी आमालाई गाउँबाट नगरपालिका हुँदा पनि उस्तै हुँदा 'गर' पालिका नभई 'नगर' पालिका भएकाले केही नगरेको होला भन्ने लाग्थ्यो ।बेलुका आइपुग्ने छोरीका लागि आमा भने बिहानैदेखि छट्पटी र झझल्कोको शिकार बनेकी छन्।
Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts
Saturday, July 11, 2015
Wednesday, July 8, 2015
फट्याङ्ग्राको बुद्धि र बल(लघुकथा)
छेउको रूखमा बस्न पुग्यो।त्यहीबेला आहालमा भैंसी पसेको देख्यो उसले।अग्लो रूखमा बसेको फट्याङ्ग्रोले आफूलाई निकै अग्लो र भैसीलाई होचोपुट्को देख्यो। फट्याङ्ग्राले के ठान्यो भने आफू निकै बुद्धिमान्, बलियो र ठूलो हुनाले मानिसले चलाउने हिम्मत गर्दैन तर भैंसी(जातिवाचक नाम हुनाले राँगो भनिएन) सानो हुनाले काटेर खान्छ ।मान्छेले भैंसीलाई घुच्चुकमा हानेर मारेको मासु पकाएर,छोइला कचिला भुटन सेकुवा मोःमोः
Labels:
लघुकथा
Thursday, March 5, 2015
पहिचानको यात्रा(लघुकथा)
पहिचानको यात्रा(लघुकथा)
प्रत्येक कार्यक्रमको शुरुमा
'मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ' अनि
एकै जात-जाति धर्म भएपनि धनीले गरीबको शोषण गर्छ भन्ने भावको गीतले छोयो ।त्यसैले
बाहुनको जात जनाउने टुप्पी-जनै फालेर म अभियानको हिस्सा बन्नपुगें।पहिरोमा बारी
Labels:
लघुकथा
Friday, February 27, 2015
बिचरा नियति (लघुकथा)
------------
साँझ छ बजेभित्र गन्तव्यमा
नपुगे यात्रुहरु अलपत्र पर्छन् भन्ने कुरालाई हेक्का राखेर बस निर्धारित समयमा
सखारै बाटो लाग्यो ।यात्रीहरु मध्ये झ्यालतिरको १५ नं० सिटको पुरुष यात्रीले १४ नं०की
नारीको अनुरोध स्वीकार्यो र उनीहरुले सिट साटासाट गरे ।यसबाट
Labels:
लघुकथा
Subscribe to:
Posts (Atom)