Sunday, January 10, 2010

बारीभरि ...

बारीभरि सुन्तला र खेतमा धानका बाला ।
घाम लाग्दा पहेंलिने हिमालका गाला ।।
गाँउ छोडी सुख खोज्न शहर पस्दो वस्ती ।
रातो दिन धुलो-धुवाँ खान्छ सँधै सास्ती ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼