Friday, November 19, 2010

नयाँ नेपालमा- कविता

लोग्ने पर्यो लिम्बूवानको ,लाम्सालिङ्की स्वास्नी ।
सन्तानको जातै छैन,नहुने भो पास्नी ।।
वारि शब्द,पारी अर्थ,लोकतन्त्रको भेष ।
टुक्रिएको अनुच्छेद भो कठै ! मेरो देश ।।
जातिवादको झन्डा बोकी,थानकोटबाटै छुटिम् ।
बुढेसकालमा लोग्नेस्वास्नी अर्कै जातका परिम् ।।

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. अग्रज कष्ण शर, तपाँको यो ब्लगबाट लघुकथाहरू, मुक्तकहरू, गीतजस्ता सबै रचनाहरू हाम्रो नेपाली साहित्यिक चरना भण्डार www.pallawa.com.np मा साभार गरिएका छन् । यहाँले ति सबै हेरेर गहन सुझाव दिनु हुनेछ भन्ने कुरामा विश्वस्त छु ।
    – गोर्खेसाइँलो gorkhesailo@yahoo.com

    ReplyDelete

Please leave your Comments here...▼