Friday, September 10, 2010

दुई गेडी

स्वर्गजस्तो देश यो,नेता चर्ने खर्क भो ,
जनताको जिन्दगी हेर्दाहेर्दै नर्क भो ।
बिनायो
राजनीतिमा राम्रैसँग सिनो गन्हायो ।।
***

तै बरु तै बरु खुट्टा तानी मैं मरूँ,
भन्नुहुन्न लाँकुरी, सुर्किएर पाखुरी ।

पिरती
बाँच्नेले नै बिहानको देख्छ धरती ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼