Monday, April 14, 2014

मुक्तक

शिर फुलेको कहाँ राम्रो? बोट फुलेको राम्रो
हाँस्नुपर्छ जिन्दगीमा चोट भुलेको राम्रो ।।
पात झरे हिजोअस्ति फूल फुल्यो आज
छातीमाथि दुःख-सुख कोट खुलेको राम्रो ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼