पैसा भए ऐसा हुने बढेकै छ फेसन
भिरबाटै देश लडोस् कस्लाई छ र टेन्सन
नेताजी हो ! सभासद्को जागिर मिलाइदेउ न
उता खाउँला तलब-भत्ता,यता खाउँला पेन्सन ।।
भिरबाटै देश लडोस् कस्लाई छ र टेन्सन
नेताजी हो ! सभासद्को जागिर मिलाइदेउ न
उता खाउँला तलब-भत्ता,यता खाउँला पेन्सन ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼