Friday, July 13, 2012

मुक्तक


एउटाले जुवा खेल्न बारीकै सुन्तलाको बोट बेच्यो,
अर्कोले गाँजाको सर्को तान्न लगाएकै कोट बेच्यो
कसैले नदी बेचे,कसैले भर्भराउँदा चेली बेचे
यसपालि त सत्ताको अमल्चीले मुलुककै एयरपोर्ट बेच्यो ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼