स्वर्गका देवताबाट ठगिएको म भक्त हूँ
धर्तीका भूपतिबाट चुसिएको म रक्त हूँ
परिवर्तनका लागि ठोकेर दल-मादल
उही ढुङ्गो उही टुङ्गो, थाकेको म विरक्त हूँ ।।
धर्तीका भूपतिबाट चुसिएको म रक्त हूँ
परिवर्तनका लागि ठोकेर दल-मादल
उही ढुङ्गो उही टुङ्गो, थाकेको म विरक्त हूँ ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼