अघिल्लो शैक्षिक सत्रको आधासमय बितिसकेको अवस्थामा धरान
पढन आएको मात्र १३ वर्षको किशोर म।पहिले नै छात्राबासमा
राखिदिएको भए कुरो अर्कै हुनेथियो सायद।लोकनाथ गुरु राधा
दिदीका साथमा बसें।परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएँ।